News & Update
साधनाको समिक्षा र तालिम
साधना लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समिक्षाका साथै शाखा प्रमुखहरुलाई जोखिम ब्यवस्थापन तालिम दिएको छ । माघ १९ र २० गते होटल बन्दिपुर प्यालेस तनहुँमा कार्यक्रम भएको हो । संस्थाले हालसम्म १४ करोड भन्दा बढी निक्षेप संकलन गरी करीब ६८ करोड कर्जा लगानी गरेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अधयक्षतामा भएको कार्यक्रममा संचालक विकास ढुङ्गाना, पुर्व अध्यक्ष प्रकाशजंग थापा र...
4 years ago
अधिकांश सूचकमा साधना लघुवित्तको फड्को, नाफामा २३४%को छलाङ
अधिकांश सूचकमा साधना लघुवित्तको फड्को
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३४ प्रतिशतले बढाउन सफल भएको छ।
दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोढ ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ५६ लाख ८३ हजार रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिमा संस्थाले २ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत...
4 years ago
साधनाको पहिलो बार्षिक उत्सव
साधना लघुवित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो बर्ष धुमधामका साथ मनाएको छ । बार्षिक उत्सवको अवसरमा साधनाले रक्तदान कार्यक्रम, महिला शसक्तिकरण, बित्तीय साक्षरताकालागी पदयात्रा तथा बित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । बित्तीय संस्थाका अध्यक्ष कृष्ण थापाको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रमा प्रमुख अतिथि प्रजिअ भट्टराई, गोरखा नगरपालिकाकी उपमेयर बिना कुमारी श्रेष्ठ, संस्थाका प्रमुख...
4 years ago